काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसरी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।
Visited 1 times, 1 visit(s) today