जेष्ठ १५, २०८१ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौँ। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको बताएका हुन् । Visited 1 times, 1 visit(s) today
मुख्य समाचार, सूचना-प्रविधि मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने
बजार, मुख्य समाचार नेपाली फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
मुख्य समाचार, समाचार सशस्त्रको बेस क्याम्प पुनःस्थापनाका लागि ऋषि धमलाको दौडधुप, गृहसचिवदेखि आईजीपीसम्मलाई फोन !