जेष्ठ १५, २०८१ कृषि तथा पशुपन्छी मन्त्रालयले पायो ५७ अर्ब २९ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८र८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यसको घोषणा गरेका हुन् ।
breaking news, समाचार त्रिशूली–३ ‘ए’ को मुख्य सुरुङमार्ग फेलाः क्राउन’ फुटाएर उद्धार टोली पठाउने तयारी