फाल्गुन २१, २०८० सरकारमा नयाँ समिकरण बनेपछि कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढ्यो नेप्से, २० मिनेटको लागि शेयर कारोबार बन्द आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको छ। सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।अब ११ः२३ बजे पुनः कारोबार सूचारु हुनेछ । नेप्से ७९.२९ अंकले बढेर २०३९.६० विन्दुमा पुगेको छ ।
मुख्य समाचार, यातायात अल्ट्राभायोलेटको दशैं अफर : हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल बिमा प्राधिकरण र मोरङ क्याम्पस बीच इन्टर्नसिप र इन्टेलेक्चुअल सम्झौता