मंसिर २७, २०८० अरुण काबेलीको हकप्रद शेयर सूचीकरण आर्थिक पाटी संवाददाता काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकरण गरिएको छ । अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद शेयर सूचीकरण गरिएको हो । कम्पनीको शेयर बुधबारदेखि सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ । Visited 2 times, 1 visit(s) today
बजार, मुख्य समाचार एल निनो (El Niño) को प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजीका नयाँ एयर कुलर सार्वजनिक
बजार, मुख्य समाचार ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान