माघ १४, २०७९ नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बरमा राकेश अडुकिया नियुक्त | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बरमा व्यवसायी राकेश अडुकिया नियुक्त भएका छन् । चेम्बरको कार्यकारीणी बैठकले अडुकियालाई बोर्ड मेम्बरमा नियुक्त गर्ने निर्णय गरेको हो । Visited 1 times, 1 visit(s) today
प्रवास, मुख्य समाचार नेपाली मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई अमेरिकाको प्रतिष्ठित राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनको उत्कृष्ट मनोचिकित्सक पुरस्कार