काठमाडौँ । नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।
टेलिकमको गत चैत २४ गते सम्पन्न वार्षिक साधारण सभाबााट पारित २०% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस सेयरपछि टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको छ ।