अशोज १९, २०७५ सुनको मूल्य ५८ हजार ९ सय पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौँ । शुक्रबार (असोज १९) मा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिवार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँमा कायम भएको छ । Visited 2 times, 1 visit(s) today
मुख्य समाचार, समाचार डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
breaking news, समाचार सय दिन नपुग्दै उद्योगमन्त्री गौरिकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन