माघ ३०, २०७७ नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम संचालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुर नगरपालिका वडा नं ४ खोकनामा ८१औं एटीएम संचालनमा ल्याएको छ । उक्त एटीएमको औपचारिक उद्घाटन नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन् ।
breaking news, बैङ्क–वित्त / बीमा पीएचपीमा समस्या देखिएपछि राष्ट्र बैंकदेखि बैंकहरूको वेबसाइट बन्द, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एससीटीद्वारा लघुवित्त क्षेत्रको डिजिटल सबलीकरण डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा