साउन २२, २०७७ मेगा बैंकको व्यक्तिगत मुद्ती निक्षेपमा नयाँ ब्याजदर | आर्थिक पाटी संवाददाता काठमाडौं । मेगा बैंकले व्यक्तीगत मुद्दती निक्षेपका लागि नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै तीन महिनादेखि बढी अवधिका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो । बैंककाअनुसार यसरी निक्षेप गर्नेहरुले ८.२५ प्रतिशत व्याजदर पाउने छन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कर्जा वर्गीकरण र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा लचकता आवश्यक : सिबिफिन अध्यक्ष श्रेष्ठ