साउन २, २०७७ एक बैंकको एटीएम प्रयोग गर्दा पैसा नलाग्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एससीटीद्वारा लघुवित्त क्षेत्रको डिजिटल सबलीकरण डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा