पेट्रोल, डिजेलको मूल्य १० रुपैयाँले घट्यो |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ ।
त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ । सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।
वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ ।
त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ । सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।
वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले घटाएको हो । धेरै मुलुकमा लकडाउनका कारण पेट्रोल, डिजेलको खपत घटेको छ ।
जसले गर्दा अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २० डलरको आसपासमा छ । कोरोनाभाइरसका कारण अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि प्राप्त सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले घटाएको हो । धेरै मुलुकमा लकडाउनका कारण पेट्रोल, डिजेलको खपत घटेको छ ।