माघ ३, २०७६ कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो निभाइयो | आर्थिक पाटी संवाददाता काठमाडौं । ललितपुरको कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार साँझ सर्भिस सेन्टरमा आगलागी भएको थियो । काठमाडौं र ललितपुर महानगरपालिकाबाट गएको दमकलका साथै पानीका ट्यांकरहरुको सहयोगमा आगो निभाइएको छ । आगलागीको कारण खुलेको छैन ।
यातायात, समाचार रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह