Technical Analysis काजिज्ञासाअब Live मैसमाधानगर्दै SMART कोविशेषकार्यक्रम
काठमाडौं। शेयर बजारमा Technical Analysis सम्बन्धी विभिन्न जिज्ञासा र प्रश्नको प्रत्यक्ष समाधान गर्ने उद्देश्यले SMART Growth Ventures Pvt. Ltd. ले विशेष Online Masterclass आयोजना गर्ने भएको छ।
“ASK ANYTHING ABOUT TECHNICAL ANALYSIS – Your Questions, Our Answers — Live” शीर्षकमा आयोजना हुने उक्त कार्यक्रम आइतबार, ६ सेप्टेम्बर २०२६, साँझ ६:३० बजेपछि सञ्चालन हुनेछ। 👉 यस कार्यक्रममा सहभागी हुन अहिले नै SMART Official WhatsApp Group Join गर्नुहोस्: https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN
कार्यक्रममा सहभागीहरूले Technical Analysis सम्बन्धी आफ्ना जिज्ञासा, प्रश्न तथा Chart Analysis का विषयहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। ती प्रश्नमाथि विज्ञ तथा प्रशिक्षकबाट Live Discussion र Practical Explanation प्रदान गरिने आयोजकले जनाएको छ।
शेयर बजारमा लगानी तथा Trading का क्रममा Technical Analysis प्रयोग गर्ने लगानीकर्ताहरूले विभिन्न Indicator, Chart Pattern, Trend, Support-Resistance, Entry-Exit लगायतका विषयमा अनेकौं प्रश्नको सामना गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा पुस्तक वा भिडियोबाट मात्र प्राप्त ज्ञानलाई वास्तविक Chart मा कसरी प्रयोग गर्ने भन्ने विषयसमेत चुनौतीपूर्ण हुने गर्दछ।
यही विषयलाई ध्यानमा राख्दै SMART ले सहभागीहरूकै प्रश्नलाई केन्द्रमा राखेर यो विशेष Session आयोजना गर्न लागेको हो।
कार्यक्रममा Technical Analysis सम्बन्धी प्रश्न सोध्ने, Chart Analysis का जिज्ञासा राख्ने तथा विभिन्न Trading Concepts बारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर सहभागीहरूले प्राप्त गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रम विशेषगरी Technical Analysis सिकिरहेका नयाँ लगानीकर्ता, Active Trader तथा आफ्नो Chart Reading र Analysis क्षमता थप सुधार गर्न चाहनेहरूका लागि उपयोगी हुनेछ।
कार्यक्रम विवरण
कार्यक्रम: SMART Special Masterclass
विषय: ASK ANYTHING ABOUT TECHNICAL ANALYSIS
मिति: ६ सेप्टेम्बर २०२६, आइतबार
समय: साँझ ६:३० बजेपछि
माध्यम: Google Meet तथा YouTube Live (SMART, Arthik Voice, Arthik Pati)
आयोजक: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha
👉 कार्यक्रमका सम्पूर्ण जानकारी, Joining Links र अन्य Updates SMART को Official WhatsApp Group मा मात्र उपलब्ध हुनेछन्।
कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने अहिले नै SMART Official WhatsApp Group Join गर्नुहोस्। https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN
“Your Questions, Our Answers — Live” अवधारणामा आधारित यस Session ले Technical Analysis सम्बन्धी सिकाइलाई अझै व्यवहारिक र सहभागीमुखी बनाउने आयोजकको भनाइ छ।

