शेयर बजारमा धेरैले गुमाइरहेको अवस्थामा, Price Action & Volume सिकेर कमाउन, विशेष निःशुल्क Masterclass आइतबार हुँदै
काठमाडौं। शेयर बजारमा धेरैजसो लगानीकर्ताले किनेपछि घट्ने र बेचेपछि बढ्ने अनुभव दोहोर्याइरहेका हुन्छन्। यसको मुख्य कारण बजारको वास्तविक चाल बुझ्न नसक्नु हो। यही समस्याको समाधान खोज्दै SMART Growth Ventures Pvt. Ltd. ले आगामी आइतबार (१९ जुलाई), साँझ ६:३० बजे SMART Trader’s Meet अन्तर्गत “Price Action & Volume – The Ultimate Trading Edge” विषयमा विशेष निःशुल्क अनलाइन मास्टरक्लास आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार अधिकांश ट्रेडरहरू Indicator मा निर्भर हुँदा वास्तविक Market Structure, Smart Money Movement र Volume Confirmation लाई बेवास्ता गर्ने गर्छन्। यस सत्रमा भने Price Action मार्फत सही Entry, सुरक्षित Exit, Breakout Confirmation, Fake Breakout छुट्याउने तरिका तथा Volume को प्रयोग गरेर उच्च सम्भावना भएका ट्रेड कसरी पहिचान गर्ने विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ।
SMART Growth Ventures ले नियमित रूपमा सञ्चालन गर्दै आएको SMART Trader’s Meet नेपाली शेयर बजारका लगानीकर्ता तथा ट्रेडरबीच लोकप्रिय बन्दै गएको छ। यसअघि Market Psychology, Risk Management, Trading Strategy लगायतका विषयमा सम्पन्न एपिसोडहरू हजारौं दर्शकले हेरिसकेका छन्।
यसअघि सम्पन्न एपिसोडहरू
- Episode 01 – 90% of Traders Lose Money
- Episode 02 – How to Use MA and Win in Stock Market
- Episode 03 – RSI Masterclass
- Episode 04 – Read Charts Like PROS
- Episode 05 – Best Indicator for NEPSE
- Episode 06 – Coming Sunday on 19 July 2026 | Price Action & Volume
▶ सबै एपिसोड हेर्नुहोस्:
https://www.youtube.com/@smartnepse
सहभागी हुन का लागि Google Meet Link, Youtube Link, Official Updates तथा Program Access केवल SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ। सीमित सहभागिताका कारण अन्तिम समयसम्म प्रतीक्षा नगर्नुहोस्। अहिले नै SMART Official WhatsApp Group Join https://chat.whatsapp.com/FC2fy6MPzsr45FQmEMsRVR


