चार्ट पढ्न जान्नेले मात्र बजार बुझ्छन्: SMART को निःशुल्क ‘Read Charts Like Pros’ मास्टरक्लास आउँदै
काठमाडौं । नेपालको शेयर बजारमा आज हजारौं लगानीकर्ता र ट्रेडर सक्रिय छन्। तर धेरैको चुनौती एउटै छ—Chart हेर्ने त गर्छन्, तर त्यसलाई सही रूपमा पढ्न र बुझ्न सक्दैनन्।
धेरैले कम्पनीको नाम, समाचार वा अरूको सल्लाहका आधारमा निर्णय गर्छन्। तर सफल ट्रेडरहरूले भने Price Action, Support, Resistance, Trendline र Chart Structure को आधारमा आफ्नो निर्णय लिन्छन्।
यही कारणले उनीहरूले बजारमा आउने अवसरलाई समयमै पहिचान गर्न सक्छन्।
यही आवश्यकतालाई मध्यनजर गर्दै SMART Growth Ventures Pvt. Ltd. ले “Read Charts Like Pros – Simple Techniques, Powerful Results” विषयमा विशेष निःशुल्क Investor Education Session आयोजना गर्न लागेको छ।
यो सत्रमा सहभागीहरूले Chart Reading का आधारभूतदेखि व्यवहारिक पक्षसम्म सिक्ने अवसर पाउनेछन्। Support र Resistance कसरी चिन्ने, Trendline कसरी प्रयोग गर्ने, Chart बाट Market Direction कसरी बुझ्ने, तथा Entry र Exit Decision लाई अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयहरू सरल र Practical तरिकाले प्रस्तुत गरिनेछ।
यदि तपाईं…
- बारम्बार गलत समयमा Buy वा Sell गरिरहनुभएको छ,
- Chart हेर्दा Confuse हुनुहुन्छ,
- Trading मा आत्मविश्वास बढाउन चाहनुहुन्छ,
- वा बजारलाई अनुमान होइन, तथ्य र रणनीतिका आधारमा बुझ्न चाहनुहुन्छ भने,
यो कार्यक्रम तपाईंका लागि उत्कृष्ट अवसर हुन सक्छ।
SMART का अनुसार, यो शेयर बजारमा Financial Literacy र Investor Awareness बढाउने उद्देश्यले सञ्चालन गरिएको पूर्णतः निःशुल्क शैक्षिक पहल हो। यस्ता विशेष Session हरू नियमित रूपमा आयोजना नहुने भएकाले इच्छुक लगानीकर्ता तथा ट्रेडरलाई समयमै सहभागी हुन अनुरोध गरेको छ।
कार्यक्रम विवरण
📅 मिति: ५ जुलाई २०२६ (आइतबार)
🕡 समय: साँझ ६:३० बजेदेखि
💻 माध्यम: Google Meet
सहभागी हुन तथा Google Meet Joining Link प्राप्त गर्न SMART को Official WhatsApp Community (Joining Link: https://chat.whatsapp.com/FC2fy6MPzsr45FQmEMsRVR) मा आजै Join गर्न आग्रह गरिएको छ। Community मार्फत आगामी Market Insights, Free Masterclasses, Trading Resources तथा Investor Education Programs सम्बन्धी जानकारी पनि नियमित रूपमा उपलब्ध गराइनेछ।


