जेष्ठ १५, २०८३ रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट छुट्याएको छ ।आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
मुख्य समाचार, यातायात नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल