जेष्ठ १५, २०८३ कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
राजनीति, समाचार समावेशिताको यात्रामा नयाँ अध्याय : क्षेत्रीय प्रतिनिधिका रूपमा सुरेन्द्र पाण्डेको निर्विरोध चयन