जेष्ठ १५, २०८३ ११ तहको भन्सारदर र ३६० वस्तुको अन्तःशुल्क खारेज आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले ११ तहको भन्सारदरलाई सात तहमा सीमित गरेको छ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको बताए ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
पर्यटन/उड्डयन, मनोरञ्जन, मुख्य समाचार नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान