काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुलमा ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।
सरकारले पूर्वाधार विकास कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँ संकलन गर्दै आएको थियो । अब भने सरकारले प्रतिलिटर ५ रुपैयाँ लिने निर्णय गरेको हो ।