सर्लाहीमा गगन थापा कति मतले पछाडी ?
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम गरेका छन्।
उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई 44 सय मतले पछि पारेका हुन्।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार सिंहले ११३८३ मत ल्याएका छन् भने थापाले६९५२ मत पाएका छन्।




