सुनसरी–१ मा हर्क साम्पाङ भन्दा रास्वपाकी गाेमा तामाङ अगाडि
काठमाडौँ । सुनसरी–१ मा रास्वपाका उम्मेदवार गाेमा तामाङले १४२ मत पाएका छन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मतसहित तामाङलाई पछ्याइरहेका छन् ।
कांग्रेसका सुजेन्द्र गोलेले ४०, राप्रपाका उद्धव श्रेष्ठले ३४,नेकपाका मनोज भट्टराईले १२ र एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।
Visited 4 times, 1 visit(s) today


