फाल्गुन २१, २०८२ १२ बजेसम्म १८ प्रतिशत मतदान आर्थिक पाटी संवाददाता निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म १८ प्रतिशत मत खसेको जनाएको छ । सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको आयोगले १२ बजेसम्म देशभर कूल ३१ लाख ६३ हजार ७३६ मत खसेको जनाएको हो । यो कूल मतदाता संख्याको लगभग १८ प्रतिशत मत हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
बजार, मुख्य समाचार एलजीद्वारा आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल बैंक लिमिटेडद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक