फाल्गुन २१, २०८२ धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान आर्थिक पाटी संवाददाता काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
समाचार पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको विषयप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानाकर्षण