जेष्ठ ८, २०७५ बुटवल पावर कम्पनीले २० प्रतिशत नगद लाभांश दिने | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । बुटवल पावर कम्पनीको २५औं साधारणसभा काठमाडौंमा आज जारी छ । उक्त सभाले सर्वसाधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिबत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । Visited 1 times, 1 visit(s) today
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनआईसी एशिया बैंकद्वारा चितवनको एक आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२६’मा कुमारी बैंकले पायो अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान