क्लासिक टेकको तिहार अफर, तीनहजारको इन्टरनेटमा ६००० बराबरको फाइदा
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ ।
अब ग्राहक हुरेल २०० एम बि पी एस इन्टरनेट मात्र रु. २९९७ तीन महिनाको लागि जडान गर्न सक्ने छन् ।
तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेट मा रु ६००० बराबर को फाइदा हुने कम्पनीले बताएको छ ।
साथै बजारमा ६००० मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश छ ।
यति मात्र नभई सुपथ मूल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा 9709184147 वा कम्पनीको वेबसाइट www.classic.com.np सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।


