जेष्ठ ३, २०७५ महालक्ष्मीको सहयोग विद्यालयलाई | आर्थिक पाटी संवाददाता यसैगरी सिमरा शाखाले सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा कलेजका गरीब तथा जेहेनदार एक छात्र तथा एक छात्रालाई छात्रवृत्तिस्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको बताएको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा