अशोज १८, २०८२ तीन दिनसम्म काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी आवतजावतमा रोक आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी तीन दिनसम्म काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । देशभर ठूलो वर्षा भइरहेकाले बाडी पहिरोको जोखिम बढेसँगै सरकारले असोज १८, १९ र २० गतेसम्म लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
breaking news, समाचार विपत् संकट सामना गर्न १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
breaking news, समाचार भोटेकोशी–त्रिशुली बाढी अपडेट: १६५ जनाको शव फेला, ८२६ सम्पर्कविहीन, उद्धार कार्य तीव्र