जेष्ठ १५, २०८२ विद्युत्तीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले विद्युत्तीय गाडी, पाट्सलगायतका उपकरण आयात गरी गाडी एसेम्बर गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ ।प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
मुख्य समाचार, समाचार वाणिज्य विभागको बजार अनुगमन: १७ फर्ममाथि कारबाही र निर्देशन, एकलाई ५० हजार जरिवाना