जेष्ठ १५, २०८२ एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्नको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ।अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत बजेटमा एसेट म्यानेजमेन् कम्पनी स्थापना गर्ने बुँदा उल्लेख गरेका हुन ।
breaking news, समाचार जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने