स्टार्टअप उद्यमीलाई ३ प्रतिशत व्याजमा ऋण
काठमाडौं । सरकारले स्टार्ट उद्यमीलाई ३ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्नेछ ।
त्यसको लागि सरकारले बजेटमा ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

