असार २३, २०७६ राष्ट्रिय बाणिज्य बैंकले खोल्यो मुगुमा शाखा, २२० शाखा सञ्जाल पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका ५ पुलुमा शाखा खोलेको छ । अब बैंकको कुल शाखा संख्या २२० पुगेको छ । बैंकका ७७ जिल्लामा नै शाखा छन्। बैंकका १७२ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा इकाइ छन् ।
बैङ्क–वित्त / बीमा नेपाल एसबिआई बैंकद्धारा वृद्वआश्रममा सहयोग प्रदान साथै इटहरी तथा इलाम शाखा स्थानान्तरण
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा