असार २, २०७६ प्रभु बैंकको टिकापुरमा नयाँ शाखा, देशभर सञ्जाल १८४ पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा खोलेको छ । शाखाको उद्घाटन टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले गरेका छन् । अब बैंकको देशभर शाखा संख्या १८४ पुगेको छ । बैंकका १४६ एटीएम र २३ वटा एक्सटेन्सन काउन्टर छन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
बैङ्क–वित्त / बीमा त्रिशूली–भोटेकोशी बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा रु. ४५ लाख ९७ हजारभन्दा बढी सहयोग