चैत्र १६, २०८१ राजावादीले आगो लगाएको घरको लाइभ गर्न पुगेका पत्रकार सुरेश रजकको मृत्यु आर्थिक पाटी संवाददाता काठमाडौं । राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ । फोटो/भिडियो खिच्न पुगेका रजकको आगोले जलेर मृत्यु भएको हो ।राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
मुख्य समाचार, सूचना-प्रविधि नेपाली युवालाई सशक्त बनाउन आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने