काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्त ६ देखि १० तारिख […]
काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बिएमसिभी)ले भोल्भो आइसरको ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’को उपाधि प्राप्त गरेको छ । १६ जुलाई २०२५ देखि २० जुलाई […]
काठमाडौँ । विद्युतीय स्कुटर ब्राण्ड याडियाको भेलक्स सिरिज नाइमा मोबिलिटी एक्सपो(अटो शो) मा सार्वजनिक हुने भएको छ । नेपालका लागि याडियाको आयातकर्ता तथा बिक्रेता कम्पनी […]
काठमाडौं । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटी थप सुलभ बनाउने उद्देश्यले आयोनले ‘द एक्स्ट्रा अर्डिनरी अफर’ नामक विशेष प्रमोसनल अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि […]
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले विद्युतीय सवारीसाधन (ईभी) को आयातमा नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार विभागका पछिल्ला तथ्यांकअनुसार, सो अवधिमा १३ […]
काठमाडौं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार टे«डि¨ कम्पनी (प्रा) लि.ले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ न्यिदब िज्इल्म्ब् द्यचबलम को […]
कठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पँुजीगत खर्चका दृष्टिकोणले अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले वितेका ६ वर्षको तुलनामा सवै […]
काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उद्देश्य ड्राइभरहरूको […]