नेपाली बजारको सर्वाधिक रोजाईमा नयाँ हुन्डाई क्रेटा: ३५० युनिट वितरण,६०० युनिट बुकिङ्ग
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले, नयाँ क्रेटाको बिक्रीमा उल्लेखनिय वृद्धि हासिल गरेको छ। भन्सार विभागद्वारा प्रकाशित कार्त्तिक महिनासम्मको पछिल्लो डाटा अनुसार नेपालभर […]