मन्त्री दाहालद्वारा ‘यातायात मार्फत रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई संवोधन
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘यातायात मार्फत रुपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई संवोधन गरेका छन् ।अमेरीकाको वासिङ्टन डिसीमा आयोजीत ‘ट्रान्फर्मिङ् ट्रान्सपोर्टेसन’ कार्यक्रमलाई […]


