यातायात
सार्वजनिक यातायात सञ्चालन गर्न कम्पनी दर्ता कसरी गर्ने ? |
कम्पनीमा दर्ता गराएर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । यातायात व्यवस्था विभागले हालै उक्त निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । अब पञ्जीकृत सार्वजनिक सवारीसाधनले मात्रै रुट इजाजत पाउनेछन् । विभागका अनुसार रुट इजाजत र नवीकरणका लागि पञ्जीकृत हुनु अनिवार्य गरिएको छ । पञ्जीकरणका लागि सबैभन्द
सीसीका आधारमा गाडीमा अन्तशुल्क बढ्यो |
काठमाडौं । सरकारले एक हजार सीसी भन्दा माथिका चार पाङ्ग्रे सवारी साधन र १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । बजेटमार्फत महँगा गाडी र बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । यसअघि सबै गाडीमा अन्तशुल्क ६० प्रतिशत लाग्दै आएको थियो । लक्जरी गाडी र बाइकको अन्तशुल्क सय प्र


