यातायात
अब नागढुंगामा जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् ː ट्राफिक प्रहरी |
काठमाडौं । नागढुंगा जामका बिषयमा सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका छन् । यो बाटो अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्यो । यस्तो देख्दा यसपालिको दसैं सास्तीमै बित्ने त होइन भन्ने आशंका भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या ह




