निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर १५ महिनाभित्र | यो बने सँगै पूर्व–पश्चिम रेलमार्गको सबै खण्डको डीपीआर तयार हुने
काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्यखण्डको डीपीआर अहिलेसम्म बनेको छैन । चितवन राष्ट्रिय निकुञ्ज छल्नेगरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि कोरियन तथा चीनको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यसका लागि करिब ३




