हुन्डाईको ईलेक्ट्रीक एसयूभी कोनाले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस, बनायो यस्तो कीर्तिमान |
काठमाडौं । ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड सजिलै तो




