भृकुटीमण्डपमा यामाहा ब्लु फेस्ट सुरु, सहज रूपमा एक्सचेन्ज सुबिधा
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौँको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका […]