काठमाडौं । दीगोेले दीगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् ।
काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।
अमेरिकी इलेक्ट्रिक कार कम्पनी टेस्ला भारतीय बजारमा भित्रने भएको छ । भारतीय बजारमा २०२१ मा टेस्लाका गाडी भित्राउन लागिएको टेस्लाका सिइओ एलेन मस्कले जानकारी दिए ।
काठमाडौं । टिभीएस दशैंको आशा योजनाअन्तर्गत पहिलो हप्ताको विजेता बन्न सफल भएका छन् बालाजु निवासी अमृतजंग सिटौला । सिटौलाले टिभीएस अपाचे आरआर ३१० जित्न सफल भएका छन् ।
काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयुभीको बिक्रीवितरण प्रारम्भ गरेको छ ।
काठमाडौं । नेपालमा चर्चित ब्राण्ड बिएमडब्लुको शो रुम तिनकुनेमा खुल्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले तिनकुनेमा भब्य शो रुम बनाएको छ ।
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।