काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकै पटक ५ वटा नयाँ कार बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टाटाको विशिष्ट उत्पादन टाटा नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच५ एकैपटक नेपाली बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स ” को उद्घाटन गरेको छ ।
काठमाडौं । विश्वस्तरीय ब्राण्ड एनआइयूको नयाँ इलेक्ट्रिक स्कुटर ‘एमक्यूआई प्लस’ नेपाली बजारमा आएको छ । कम्पनीले विश्व प्रसिद्ध ब्राण्ड बोससँगको सहकार्यमा न्यू जेनेरेसनको ई–स्कुटर एमक्यूआर प्लस बजारमा ल्याएको हो ।
काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एम.भी. दुगड ग्रुप अन्तर्गतको विवेक अटोले फागुन १४ गते ‘वेलफेर राइड’ को आयोजना गरेकोे छ ।
काठमाडौं । नेपालको लागि एक्स्कर्स मसिनको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभी इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीई ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ।
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।
काठमाडौं । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारी र तनहुँको आबुखैरेनीमा खुलेको छ । उपत्यका बाहिर (मोफसल) का यी दुई स्थानमा कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । बहुप्रतिष्ठित विश्व ब्रान्ड निशानको सुपर कार म्यागनाइट १.० नेपाली बजारमा भित्रिएको छ । लामो प्रतिक्षापछि हालैमात्र नेपाली बजारमा भित्रिन सफल म्यागनाइट १.० लाई निशान गाडीका लागि नेपालको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले भित्र्याएको हो ।
काठमाडौं । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गते बिहिवारबाट टीभीएस ग्रान्ड एक्सचेञ्ज मेलाको आयोजना गर्ने भएको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैन्डले काठमाडौंमा भाइकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ ।