काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्रि सर्भिस र ओरिजिनल इक्विप्मेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।