काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले यही चैत २९,२०७७ बाट, ३१ वैशाख २०७८ सम्मको लागी “पावर, पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ” अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । जगदम्बा मोटर्सले मलेसियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोनले बजारमा ल्याएको आधुनिक सुविधा युक्त प्रोटोन एक्स ७० गाडी नेपाल भित्र्याउने तयारी गरेको छ ।
काठमाडौं । भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’ सम्पन्न गरेको छ ।
काठमाडौं । चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।
काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाइ चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाइको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।