काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक भएको छ । ‘प्रोटोन एक्स७०’ को नेपालमा सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र सांग्रिला डेभलपमेन्ट बैंक बीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौं । अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको हो ।
काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल परिक्षा केन्द्रलाई व्यवस्थित गर्न नयाँ तरिका अपनाउने भएको छ । विभागले ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टम (टिएसएमएए) नामक सफ्टवयर लन्च गरी परिक्षा केन्द्रलाई प्रविधि मैत्री बनाउन लागेको हो ।
काठमाडौं । चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो ।
काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भए लगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।