काठमाडौं । नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्रिएको छ । विश्वप्रसिद्ध ब्राण्ड समेत रहेको सिट्रोनलाई पहिलो पटक गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।
काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।