काठमाडौं । नेपालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ। दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ R220LS Excavator को खरिदमा रु. ३ लाखन गद छुट, ४३ इन्चको एम आई टिभि प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ।