काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ ।
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । आइएमईले बाराको जितपुर स्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रम बीच उद्घाटन गरेको छ ।
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनामा लक्की ड्रमार्फत ४ जनाको नाम घोषणा गरेको छ ।
काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले २.० लिटर वाई–टर्वाे डिजेल इन्जिन विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुलाको घोषणा गरेको छ ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ ।
काठमाडौं । नेपाली बजारमा लामो समयदेखि प्रतिक्षा गरिएको फक्सवागन एसयूभी टाइगुन सार्वजनिक भएको छ। नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन टाइगुन एसयूभी नेपाल भित्र्याएको हो।
काठमाडौं । सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ ।
काठमाडौं । फोटोन मोटर्सले दसैँको अवसर पारेर ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्प यही असोज १७ देखी असोज २२ गतेसम्म आयोजना हुने फोटोनले जनाएको छ ।